Thursday, March 24, 2016

पोखरा मुस्लिम समाज, कतारका साथिहरुको नामावलि

الصلاة والسلام علیك یا سیدی یا رسول اللہ ﷺ
وعلی آلك واصحبك یا سیدی یا حبیب اللہ ﷺ. ....

यस दोहा कतारमा आप्रबाशी जीवन बिताई अनेकन आषा अभिलाषा बोकि आफ्नो घर परीवारको सुखद तथा उज्वल भबिष्यका साथ साथै गाउँ समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै अगाडि बढ्नु भएका सम्पुर्ण " पोखरा मुस्लिम समाज, कतार " का पोखरेली मुस्लिम दाजुभाई हरुको नामावली यस प्रकार रहेकोछ ।

संयोजक तथा अध्यक्ष: अब्दुल अलिम अत्तारी s/ o मर्हुम मास्टर अमिनुल्लाह - 77327396
उपाध्यक्ष : निजाम खान शाहब - 74769401
कोषाध्यक्ष : रमजान अलि s/o मर्हुम कुम्म दिन 50175129/44417280
सचिव : मुहम्मद सुल्तान हुसैन s/o मक्बुल हुसैन - 30923447

प्रमुख सल्लाहकार :
---------------
अम्जद अलि शाहब s/o हाजी हनिफ- 33822702
 जनाब ताज मुहम्मद शाहब - 74411975
अब्दुल हाफिज शाहब - 77011040

यस पोखरा मुस्लिम समाज, कतारका कर्मठ सदस्यहरु :
===============================
सचिन हुसैन s/o करिम बख्श - 31208714
उस्मान अलि s/o मर्हुम नजर अलि - 70641001
मुहम्मद रशिद s/o नसिबदिन - 55685423
मुहम्मद नजिहुल्लाह s/o अब्दुल शुकुर (बाजे दाइ)
नबि बख्श s/o मर्हुम नबिउल्लाह
मुहम्मद सादाब s/o मर्हुम " "
शाहरुख s/o मर्हुम युसुफ दिन
ईकराम s/o युसुफ दाइ - 70936278
ईकराम s/o बल्याली दाइ
ईकरामका भाइ s/o बल्याली दाइ
ईर्शाद s/o मुबारक दाइ होटलवाले
मुहम्मद युनुस s/o मर्हुम युसुफ दिन - 77611751
ईनाम भाइ so मर्हुम अताउल्लाह - 33389177
अब्दुल s/o हाजी हबिब - 74402967
मुन्नु (सलिम) s/o कलिम
आरिफ s/o निजामुद्दिन
अब्बास अलि s/o हाजी ईसाब अलि - 33780258
युसुफ दिन s/o मर्हुम .......बगर - 30408677
लुकमान s/o मर्हुम बशिरुल्लाह
मुबारक s/o अब्दुल गफ्फार
फिरोज खान s/o .........गगनगौंडा
निजाम दिन s/o ............( सजुको श्रीमान ) - 74769401
अय्युब अलि s/o अब्दुल रहिम - 70613141
सद्दाम s/o मर्हुम हाजी रमजान अलि - 77242662
वाजिद अलि s/o हाजी सलार बख्श - 50373469
हस्मत अलि s/o हाजी सलार बख्श - 50793599
बैतुल करिम s/o मर्हुम मास्टर अमिनुल्लाह - 30978717
अब्दुल समद s/o मौलादिन - 30110822
मुख्तार अलि s/o मुहम्मद अलि
ईक्बाल अलि s/o मुहम्मद अजिज ( लभ्ली डांडा )
शहादत अलि s/o मर्हुम ........
मुहम्मद शरिफ अलि s/o ..... 55704099
मुहम्मद नुर ( नुरी ) s/o मर्हुम युसुफ दिन
मुहम्मद जाबेद s/o मक्बुल खान
**********************************
अल्लाह तआला संग दुआ छ कि हामी हमेशा अल्लाह र उस्का रसुल सल्लल्लाहु तआला अलैही व आलिही वसल्लमले बताउनु भएको मार्गमा अमल गर्ने तौफिक अता होस । आमिन ।

Monday, March 21, 2016

पोखरा मुस्लिम समाज, दोहा


जुमा मुबारक सम्पुर्ण प्यारा पोखरेलि साथिभाई हरुलाई ।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबर्कातुह

हिजो मिति 10 मार्च 2016 बिहिबारका दिन पोखराका अतिनै बिशिस्ट अनि आदरणिय दाजु तज मुहम्मद शाहबको प्रमुख आतिथ्यमा पोखरा मुस्लिम समाज, दोहा कतारको पुनर्गठन भयो ।
सम्पुर्ण पोखरा बासी दाजुभाई तथा दिदी बहिनी हरुको सुख दुखमा हस्तेमा हैंसे गर्दै सक्दो सहयोगको भावना राख्ने प्रतिबध्दता जनाउंदै सबै भाईहरु खुशी का साथ संगठनलाई अगाडि बढाउने संकल्प गरेकाछन ।
पदाधिकारिहरु चयन गर्ने क्रममा सबैको राय एउटै भएको बुझियो । भाइहरुले खुल्ला दिमागले आफ्नो व्यक्तिगत मत ब्यक्त गरेका थिए ।

समितिको एक बर्से कार्यकालको लागि निम्न भाईहरुलाई चयन भएकोछ ।

संयोजक तथा अध्यक्ष: अब्दुल अलिम अत्तारी
उपाध्यक्ष : निजाम खान शाहब
कोषाध्यक्ष : रमजान खान
सचिव : सुल्तान हुसैन

प्रमुख सल्लाहकार : जनाब ताज मुहम्मद शाहब र अमजद अलि ।
रहनु भएकोछ भन्ने सदस्यहरुमा सम्पुर्ण पोखराका कर्मठ साथी हरु समाबेश छन ।

नामावली पनि यश प्रकार छन ।

हाम्रो पोखरेली दाजुभाई हरुको नामावली अपडेट गरिएको:
यदि कुनै नाम छुट्न गएको भए प्लिज प्लिज तपाईहरुले हामिलाइ सम्झाइदिनुहोस । अनि सकेसम्म फोन नम्बर हरु उपलब्ध गराई दिनुहोला ।

१) अम्जद अलि s/o हाजी हनिफ- 33822702
२) मुहम्मद रशिद s/o नसिबदिन - 55685423
३) मुहम्मद नजिहुल्लाह s/o अब्दुल शुकुर (बाजे दाइ)
४) नबि बख्श s/o मर्हुम नबिउल्लाह
५) मुहम्मद सादाब s/o मर्हुम " "
६) शाहरुख s/o मर्हुम युसुफ दिन
७) ईकराम s/o युसुफ दाइ - 70936278
८) ईकराम s/o बल्याली दाइ
९) ईकरामका भाइ s/o बल्याली दाइ
१०) ईर्शाद s/o मुबारक दाइ होटलवाले
११) मुहम्मद युनुस s/o मर्हुम युसुफ दिन - 77611751
१२) ईनाम भाइ so मर्हुम अताउल्लाह - 33389177
१३) अब्दुल s/o हाजी हबिब - 74402967
१४) मुन्नु (सलिम) s/o कलिम
१५) आरिफ s/o निजामुद्दिन
१६) अब्बास अलि s/o हाजी ईसाब अलि - 33780258
१७) युसुफ दिन s/o मर्हुम .......? बगर - 30408677
१८) लुकमान s/o मर्हुम बशिरुल्लाह
१९) मुबारक s/o अब्दुल गफ्फार
२०) फिरोज खान s/o .........गगनगौंडा ?
२१) निजाम दिन s/o ............( सजुको श्रीमान ) - 74769401
२२) सचिन s/o ...........?
२३) रमजान s/o मर्हुम ........ पंधेर ? 50175129/44417280
२४) अय्युब अलि s/o अब्दुल रहिम - 70613141
२५) सद्दाम s/o मर्हुम हाजी रमजान अलि - 77242662
२६) उस्मान अलि s/o मर्हुम नजर अलि
२७) वाजिद अलि s/o हाजी सलार बख्श
२८) हस्मत अलि s/o हाजी सलार बख्श - 50793599
२९) बैतुल करिम s/o मर्हुम मास्टर अमिनुल्लाह - 30978717
३०) अब्दुल समद s/o मौलादिन
३१) मुख्तार अलि s/o मुहम्मद अलि
३२) ईक्बाल अलि s/o मुहम्मद अजिज लभ्ली डांडा
३३) मुहम्मद सुल्तान s/o मक्बुल हुसैन - 30923447
३४) अब्दुल अलिम अत्तारी s/o मर्हुम मास्टर अमिनुल्लाह- 77327396
३५) ताज मुहम्मद शाहब s/o मर्हुम जौहर अलि - 74411975
३६) शहादत अलि s/o मर्हुम ........?

अहिले सम्मको नामावली यो हो । यदि कुनै नाम छुट्न गएको भए प्लिज जानकारी दिनुहोला ।
र एकदम बिनम्र अनुरोध कि अब आउने पर्सिको बिहिबार जसरी पनि 9:30 देखि 10 बजे सम्म मुन्तजा पार्कमा आउनु हुन अनुरोध गर्दछौं । त्यस पछि कहाँ कसरी अनि कहिले कति बजे जम्मा हुने भन्ने बारे सल्लाह गरेर निर्णय गरौंला । इन्शाअल्लाह अज्जवजल ।
जजाकल्लाहु खैरन व अहसन जजा.......