Monday, March 21, 2016

पोखरा मुस्लिम समाज, दोहा


जुमा मुबारक सम्पुर्ण प्यारा पोखरेलि साथिभाई हरुलाई ।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबर्कातुह

हिजो मिति 10 मार्च 2016 बिहिबारका दिन पोखराका अतिनै बिशिस्ट अनि आदरणिय दाजु तज मुहम्मद शाहबको प्रमुख आतिथ्यमा पोखरा मुस्लिम समाज, दोहा कतारको पुनर्गठन भयो ।
सम्पुर्ण पोखरा बासी दाजुभाई तथा दिदी बहिनी हरुको सुख दुखमा हस्तेमा हैंसे गर्दै सक्दो सहयोगको भावना राख्ने प्रतिबध्दता जनाउंदै सबै भाईहरु खुशी का साथ संगठनलाई अगाडि बढाउने संकल्प गरेकाछन ।
पदाधिकारिहरु चयन गर्ने क्रममा सबैको राय एउटै भएको बुझियो । भाइहरुले खुल्ला दिमागले आफ्नो व्यक्तिगत मत ब्यक्त गरेका थिए ।

समितिको एक बर्से कार्यकालको लागि निम्न भाईहरुलाई चयन भएकोछ ।

संयोजक तथा अध्यक्ष: अब्दुल अलिम अत्तारी
उपाध्यक्ष : निजाम खान शाहब
कोषाध्यक्ष : रमजान खान
सचिव : सुल्तान हुसैन

प्रमुख सल्लाहकार : जनाब ताज मुहम्मद शाहब र अमजद अलि ।
रहनु भएकोछ भन्ने सदस्यहरुमा सम्पुर्ण पोखराका कर्मठ साथी हरु समाबेश छन ।

नामावली पनि यश प्रकार छन ।

हाम्रो पोखरेली दाजुभाई हरुको नामावली अपडेट गरिएको:
यदि कुनै नाम छुट्न गएको भए प्लिज प्लिज तपाईहरुले हामिलाइ सम्झाइदिनुहोस । अनि सकेसम्म फोन नम्बर हरु उपलब्ध गराई दिनुहोला ।

१) अम्जद अलि s/o हाजी हनिफ- 33822702
२) मुहम्मद रशिद s/o नसिबदिन - 55685423
३) मुहम्मद नजिहुल्लाह s/o अब्दुल शुकुर (बाजे दाइ)
४) नबि बख्श s/o मर्हुम नबिउल्लाह
५) मुहम्मद सादाब s/o मर्हुम " "
६) शाहरुख s/o मर्हुम युसुफ दिन
७) ईकराम s/o युसुफ दाइ - 70936278
८) ईकराम s/o बल्याली दाइ
९) ईकरामका भाइ s/o बल्याली दाइ
१०) ईर्शाद s/o मुबारक दाइ होटलवाले
११) मुहम्मद युनुस s/o मर्हुम युसुफ दिन - 77611751
१२) ईनाम भाइ so मर्हुम अताउल्लाह - 33389177
१३) अब्दुल s/o हाजी हबिब - 74402967
१४) मुन्नु (सलिम) s/o कलिम
१५) आरिफ s/o निजामुद्दिन
१६) अब्बास अलि s/o हाजी ईसाब अलि - 33780258
१७) युसुफ दिन s/o मर्हुम .......? बगर - 30408677
१८) लुकमान s/o मर्हुम बशिरुल्लाह
१९) मुबारक s/o अब्दुल गफ्फार
२०) फिरोज खान s/o .........गगनगौंडा ?
२१) निजाम दिन s/o ............( सजुको श्रीमान ) - 74769401
२२) सचिन s/o ...........?
२३) रमजान s/o मर्हुम ........ पंधेर ? 50175129/44417280
२४) अय्युब अलि s/o अब्दुल रहिम - 70613141
२५) सद्दाम s/o मर्हुम हाजी रमजान अलि - 77242662
२६) उस्मान अलि s/o मर्हुम नजर अलि
२७) वाजिद अलि s/o हाजी सलार बख्श
२८) हस्मत अलि s/o हाजी सलार बख्श - 50793599
२९) बैतुल करिम s/o मर्हुम मास्टर अमिनुल्लाह - 30978717
३०) अब्दुल समद s/o मौलादिन
३१) मुख्तार अलि s/o मुहम्मद अलि
३२) ईक्बाल अलि s/o मुहम्मद अजिज लभ्ली डांडा
३३) मुहम्मद सुल्तान s/o मक्बुल हुसैन - 30923447
३४) अब्दुल अलिम अत्तारी s/o मर्हुम मास्टर अमिनुल्लाह- 77327396
३५) ताज मुहम्मद शाहब s/o मर्हुम जौहर अलि - 74411975
३६) शहादत अलि s/o मर्हुम ........?

अहिले सम्मको नामावली यो हो । यदि कुनै नाम छुट्न गएको भए प्लिज जानकारी दिनुहोला ।
र एकदम बिनम्र अनुरोध कि अब आउने पर्सिको बिहिबार जसरी पनि 9:30 देखि 10 बजे सम्म मुन्तजा पार्कमा आउनु हुन अनुरोध गर्दछौं । त्यस पछि कहाँ कसरी अनि कहिले कति बजे जम्मा हुने भन्ने बारे सल्लाह गरेर निर्णय गरौंला । इन्शाअल्लाह अज्जवजल ।
जजाकल्लाहु खैरन व अहसन जजा.......

No comments:

Post a Comment